उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले नीतजगत र संस्थागत रुपमा धेरै सुधार गरेको बताएका छन्। नेपाल खबर नेपाल राइजिङ समिट २०२५ मा बस्नेतले २०८१ मा नीतिगत सुधार, प्रक्रियागत सरलीकरण र संस्थागत सुधारमा निकै काम गरेको बताएका हुन्। 'अहिले हामीले विशेषतः २०८१ मा नीतिगत सुधार, प्रक्रियागत सरलीकरण र संस्थागत सुधारमा निकै काम गरेका छौँ। लगानी सम्मेलन २०८१ हुँदै गर्दा ७ कानुन लगानी वतावरण बनाउन अध्यादेशबाट परिमार्जन गरेका थियौँ। औद्योगिक व्यवसाय, लगानी ऐन, वन र कृषिसम्ब
Posted inSamachar
उद्योग मन्त्रालयका सहसचिव बस्नेत भन्छन्: निजी क्षेत्र खुसी छ

