नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले जुम मिटिङ गरेको छ। देशको विकसित राजनीतिक घटनाक्रमबारे जुम मिटिङमा छलफल भएको हो। सबै व्यवसायीहरुलाई उच्च मनोबल राख्न, उद्योग व्यवसाय निरन्तर चलाउन र रोजगारी दिन, शान्ति सुरक्षा र अमनचयन कायम राख्न सहयोग गर्न, घायते र पीडितको साथमा उभिन आग्रह गर्ने निर्णय गरेको बैठकमा सहभागी एक व्यवसायीले बताए। उनले बैठकमा भएको छलफलबारे भने, ‘विगत दुई दिनको घटना क्रमले हामी सबैलाई गहिरो आघात पुर्याएको छ। हाम्रो मनोबल न्युन छ, विचारहरु भिरभिराएको
Posted inSamachar
उद्योग वाणिज्य महासंघको जुम मिटिङमा उद्योगी र उद्योगको सुरक्षाबारे छलफल

