प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिबाट भएका तीन वटा स्थलगत अनुगमनका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले तीनवटा अनुगमन प्रतिवेदन पारित गरेको हो।समिति सभापति अब्दुल खानकाअनुसार झापा, उदयपुर, सुनसरी र मोरङमा गरिएको अनुगमनको प्रतिवेदन, स्पञ्ज आइरन, बिलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरुको अध्ययन उपसमितिको प्रतिवेदन र मकवानपुर, बारा र पर्सा जिल्लाका उद्योगहरु तथा भन्सार कार्यालयहरुको स्थलगत अनुगमन सम्बन्धी प्रति
Posted inSamachar
उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

