राष्ट्रिय सूचना आयोगले विनय कसजु सूचनाको हक सर्वोत्कृष्ट अभियन्ता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं वरिष्ठ पत्रकार शिव गाउँलेलाई प्रदान गरेको छ।उन्नाइसौँँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विनय कसजु सूचनाको हक उत्कृष्ट अभियन्ता पुरस्कार पत्रकारत्रय आरती चटौत, अमृतनाथ तिमिल्सिना र कृष्णा पौडेललाई प्रदान गरे।सो अवसरमा प्रधानमन्त्री ओलीले सूचनाको हकको संरक्षण, प्रवर्द्धन र प्रचलन गर्न योगदान दिने पूर्वसूचना आयुक्त किरणकुमार पोखरेललाई सम्मानपत
Posted inSamachar
उन्नाइसौँ राष्ट्रिय सूचना दिवसः सर्वोत्कृष्ट अभियन्ता पुरस्कार गाउँलेलाई

