उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

काठमाडौँ र ललितपुरसँगै भक्तपुरमा पनि सरकारले कर्फ्यु आदेश जारी गरेको छ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। सरकारी दमनको  बिरोधमा हुनसक्ने प्रदर्शनलाई रोक्नको लागि उपत्यकाका तीनवटै

Read the news at:
उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कर्फ्यु थप खुकुलो, बिहान ६ देखि ११ बजेसम्म आवतजावत गर्न पाइने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *