राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन्। छठलगत्तै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताइरहेका प्रसाईंसँग तीनै जिल्लाका सीडीओले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छलफल गरेका हुन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रसाईंले गर्ने भनेको आन्दोलनका विषयमा छलफल भएको जानकारी दिए। 'उहाँ (प्रसाईं)ले गर्ने भनेको आन्दोलनलाई लिएर सुरक्षाका
Posted inSamachar
उपत्यकाका तीन सीडीओसँग दुर्गा प्रसाईंको छलफल

