७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि दशैंमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ । ‘तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ’, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी…
ALSO READ माओवादीको निष्कर्ष- भिजिट भिसामा गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नु कमजोरी थियो
