रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेदेखि अघि बढाउने भएको छ। रास्वपाले एक विज्ञप्ति जारी गरेर उम्मेदवार हुन इच्छुक व्यक्तिले पार्टीले तोकेको मापदण्ड र निर्वाचन आयोगको कानुनी योग्यता पूरा गरेका व्यक्तिले दरखास्त दिन सक्ने जनाएको छ। साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त दिन सकिने रास्वपाको भनाइ छ। रास्वपाको एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिनेछ। रास्वपाले साउन २२ गते निवेदन दिएकाको
Posted inSamachar
उपनिर्वाचनका उम्मेदवार छनोट गर्न रास्वपाले माग्यो दरखास्त

