मुस्ताङका स्थानीय तहका जनप्रतिनिधिले उपल्लो मुस्ताङ क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन्। जिल्ला समन्वय समिति, मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वको जनप्रतिनिधिको टोलीले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो। उनीहरूले उपल्लो मुस्ताङका तीन गाउँपालिकामा लगाएको निषेध फुकुवा गर्न आग्रह गरेका छन्। त्यस्तै, जनप्रतिनिधिहरूले विदेशी पर्यटकसँग लिइँदै आएको शुल्क पनि हटाउन माग गरेका हो। उपल्लो मुस्ताङ भ्रमणमा जाँदा विदेशी पर्यटकले पाँच सय अमेरिकी डलर
Posted inSamachar
उपल्लो मुस्ताङको निषेध फुकुवा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

