प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक डाकेको छ। सत्तारुढ दल नेकपा एमाले-नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको पदीय आचरणमा प्रश्न उठाउँदै हटाउने तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक बोलाएको हो। बैठक अपराह्न ३ बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जानकारी दिए।'उता (कांग्रेस-एमाले) हस्ताक्षर संकलन हुँदैछ। यता किन केका लागि हस्ताक्षर संकलन हुन लागेको भनेर छलफल गर्न प्
Posted inSamachar
उपसभामुखलाई हटाउने सत्तापक्षको तयारीपछि माओवादीले डाक्यो विपक्षी दलको बैठक

