सत्ता साँझेदार कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन फेरि छलफल सुरु गरेका छन्। कांग्रेस र एमालेले गत वर्ष नै रानालाई पदबाट हटाउने प्रयास गरेका थिए। तर, संसद्मा दुई तिहाइ नपुग्ने र उपसभामुख रानालाई हटाउँदा सरकारको आलोचना बढ्ने देखिएपछि उनीहरु पछि हटेका थिए। यसपटक रानालाई हटाउनको लागि संसद्मा दुई तिहाई पुर्याउन एकीकृत समाजवादीसँग पनि उनीहरुले सहयोग मागेका स्रोतले जनाएको छ।अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी र शीर्ष नेताबीच छलफल चलिरह
Posted inSamachar
उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस र एमाले फेरि छलफलमा

