राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना हटाउन गर्न लागिएको प्रयासको विरोध गरेका छन्। सत्ताधारी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख राना हटाउन संसद्मा महाभियोग प्रस्ताव दर्ताको तयारी गरेका छन्। यसका लागि उनीहरूले खाली पानामा आफ्ना सांसदको हस्ताक्षर संकलन गरेका छन्। ‘संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुर्याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तार
Posted inSamachar
उपसभामुख इन्दिरा राना हटाउन खोज्नु संवैधानिक व्यवस्थाको दुरुपयोग: राजेन्द्र लिङ्देन

