प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा गएकी छन्। मङ्गलबार राति चाइना साउर्दन एयरलाइन्सको उडानबाट राना चीनको हेनान प्रान्ततर्फ गएकी सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने पनि छन्। चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्
Posted inSamachar
उपसभामुख राना चीन भ्रमणमा

