नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन हस्ताक्षर संकलन थालेका छन्। संवैधानिक परिषदमा कांग्रेसको उपस्थिति शून्य रहेको भन्दै रानामगर हटाउने दोस्रो प्रयास अघि बढेको हो। उपसभामुखले ‘पदअनुरुपको आचरण नगरेको’ आरोप सत्तापक्षको छ।दुवै दलले आफ्ना सांसदलाई हस्ताक्षर गर्न निर्देशन दिएका छन्। काठमाडौँ उपत्यका भएकाहरूले मंगलबार नै खाली पानामा हस्ताक्षर गरिसकेका छन्। उपत्यकाबाहिर भएकाहरूलाई समेत छिटो भन्दा छिटो आइपुग्न भनिएको छ। उपसभामुख हटाउन दुई तिहाइ सांसदको
Posted inSamachar
उपसभामुख हटाउने कांग्रेस-एमालेको दोस्रो जमर्कोमा शेखर समूहको भाँजो

