उपसभामुख १० पटक सभामुखको स्वीकृतिबेगर विदेश जानु भएको छ, यो गम्भीर विषय हो : भट्टराई

उपसभामुख १० पटक सभामुखको स्वीकृतिबेगर विदेश जानु भएको छ, यो गम्भीर विषय  हो : भट्टराई

सत्तारुढ नेकपा एमालेमा सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर १० पटक सभामुखको स्वीकृतिबेगर नै विदेश भ्रमणमा गएको भन्दै त्यसबारे प्रश्न गरेका छन्। ‘उपसभामुख यो कार्यकालभरी १७ पटक विदेश भ्रमण गर्नुभएको छ,’ भट्टराईले भने, ‘१७ पटक सामान्य होइन। त्यसमध्य सभामुखले स्वीकृति गरेर ७ पटक भ्रमण गर्नु भएको देखिन्छ। १० पटक कसैले पनि स्वीकृत गरेको छैन।’‘के आधारमा उहाँ भ्रमण गरिरहनु भएको छ? कहाँ जानु भएको छ? कसको निम्तोमा जानु भएको छ?,’ भट्टराईको प्रश्न छ।

Read the news at:
उपसभामुख १० पटक सभामुखको स्वीकृतिबेगर विदेश जानु भएको छ, यो गम्भीर विषय हो : भट्टराई

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
उपसभामुख १० पटक सभामुखको स्वीकृतिबेगर विदेश जानु भएको छ, यो गम्भीर विषय हो : भट्टराई

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
उपसभामुख १० पटक सभामुखको स्वीकृतिबेगर विदेश जानु भएको छ, यो गम्भीर विषय हो : भट्टराई

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
उपसभामुख १० पटक सभामुखको स्वीकृतिबेगर विदेश जानु भएको छ, यो गम्भीर विषय हो : भट्टराई

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
उपसभामुख १० पटक सभामुखको स्वीकृतिबेगर विदेश जानु भएको छ, यो गम्भीर विषय हो : भट्टराई

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रचण्डलाई मिनेन्द्रको प्रश्न- तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम्म जाने के हो?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *