जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले मधेसको सिंचाई र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। मधेस प्रदेशमा डिप बोरिङ र विद्युतीय सिंचाई प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गरे। ‘एकातर्फ सरकारले सगरमाथा संवाद सम्पनन गरेको छ, अर्कोतर्फ वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्नेगरी, वन बिनास गर्नेगरी कानुन पनि ल्याउँदैछ,’ यादव
Posted inSamachar
उपेन्द्रको प्रश्न- भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो?

