जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कतिपय घटना रहस्यम तरिकाले हुने गरेको बताएका छन्। २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरमको आक्रमणबाट २७ जना माओवादी कार्यकर्ता मारिएको प्रशंगमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन गएको सोमबार परमादेश जारी गरेको थियो। गौर हत्याकाण्डमा आफूविरुद्धसमेत मुद्दा चल्ने चर्चाकाबीच यादवले दरबार हत्याकाण्ड र दारढुंगा हत्याकाण्ड कसले गरायो भन्ने प्रश्न गरेका हुन्। न
Posted inSamachar
उपेन्द्र यादवको प्रश्नः दरबार हत्याकाण्ड र दासढुंगा हत्याकाण्ड कसले गर्यो?

