जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन्।बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले यस्तो बताएका हुन्। उनले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए। अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उनले आरोप लगाए। किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका यादवको भनाई छ। उनले किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रह
Posted inSamachar
उपेन्द्र यादवको प्रश्न: किसानले उत्पादन गरेको उखु पेलेर मिल मालिक धनी बन्ने, किसानले मूल्य नै नपाउने?

