मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी तथा तत्कालिन सञ्चालक सदस्य अञ्जला कोइराला, सञ्चालक सदस्य रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटालाई जनही १ करोड धरौटी माग गर्ने आदेश गरेको हो। खवास रंगेली नगरपालिका–२ का वर्तमान वडाध्यक्ष तथा सहकारीका पूर्वउपाध्यक्ष हुन् ।
Posted inSamachar
उमागौरी सहकारी प्रकरण : अञ्जला कोइरालासहित ४ जनासँग १ करोड धरौटी माग
