१ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा उम्मेदवार हुन चाहनेले निर्वाचित भएर गर्नुपर्ने कामको ज्ञान अनिवार्य लिनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यक्रम महामन्त्री थापाले कांग्रेसबाट उम्मेदवार हुनलाई पार्टीले प्रशिक्षणको प्रबन्ध गरिने बताए । तहगत सरकारमा गइसकेपछि के गर्ने हो र के गर्ने होइन भनि प्रशिक्षित गरिने उनले बताए…
Posted inSamachar
उम्मेदवार हुन चाहनेले जितपछि गर्ने कामबारे प्रशिक्षित हुनुपर्छ : गगन थापा
