यो वर्षको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई प्रदान गरिएकोछ। मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो। त्यस्तै लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रेमदेव गिरीलाई जगदम्बा-श्री प्रदान गरेकाे छ।२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट ०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल
Posted inSamachar
‘उरमाल’लाई मदन पुरस्कार, प्रेमदेवलाई जगदम्बा-श्री

