२० कात्तिक, काठमाडौं । चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच संयुक्त रुपमा ३ वर्षको लागि उसु खेल विकास र विस्तारका गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा मार्सल आर्ट्स अर्गनाइजेसनका अध्यक्ष राजिव महर्जन र शिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मियाँङ…
Posted inSamachar
उसुको विकास र विस्तारका लागि सम्झौता
