ऊर्जा मन्त्रालयले १४ कर्मचारीलाई काजमा खटाएको छ। मन्त्रालयले विभिन्न श्रेणी सेवा समूह र उपसमूहका कर्मचारीलाई काजमा खटाएको हो। यसअनुसार सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुलीको आयोजना निर्देशकमा गणेश मरासिनी, सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना जावलाखेलको आयोजना निर्देशकमा रमेश कुमार सिंहलाई खटाइएको छ। यसबाहेक ठूला तथा बहुउद्देश्यीय आयोजना अध्ययन तथा तयारी कार्यक्रमको आयोजना निर्देशकमा सुशीलचन्द्र देवकोटा, बबई सिँचाइ आयोजनाको आयोजना निर्देशकमा गोपाल शर्मा, भेरी बबई डाइभ
Posted inSamachar
ऊर्जा मन्त्रालयका १४ कर्मचारीलाई काजमा खटाइयो, को कहाँ पुगे?

