ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यको बिदाइ भव्य कार्यक्रमबीच सम्पन्न भएको छ।५८ वर्षे उमेर हदका कारण भदौ १५ गते (आइतबार) कै साँझ पारेर काठमाडौँको पाँचतारे होटल सोल्टीमा बिदाइभोज गरिएको हो।कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्का, सचिव (सिँचाइ) सरिता दवाडी, ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी जटौत, सुनील पौडेल, जल तथा ऊर्जा आयोगका सहसचिव सन्दीपकुमार देव, विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डल, उपमहानिर्देशकहरू मनदेवी श्रेष्ठ, गोकर्णराज पन्थ, वैकल्पिक ऊर्जा प्रवर
Posted inSamachar
ऊर्जा सचिव आचार्यको बिदाइमा पाँचतारे होटलमा रात्रिभोज

