यही साउन २ गते शुक्रबारका दिन। घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाडिन्। मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ्दै गरेका छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो। त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानिनन्। जब पार्वती मेलापात सकेर घर फर्किइन्, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल&rsq
Posted inSamachar
ऋणमा डुबेकी पार्वतीलाई जब १ करोडको पुरस्कार पर्यो…

