ऋण तिर्न र लगानीका लागि शतप्रतिशत हकप्रद जारी गर्दै सिंगटी हाइड्रो

ऋण तिर्न र लगानीका लागि शतप्रतिशत हकप्रद जारी गर्दै सिंगटी हाइड्रो

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न हालसालै जारी गरिएको बोनस सेयर वितरणपछि कायम हुने सेयरबराबर हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो। शतप्रतिशत निष्काशनबाट संकलित बाँकी रकमले यस कम्पनीको ऋण चुक्ता गर्ने निर्णय भएको छ। यसलाई अनुमोदनका लागि आगामी साधारणसभामा पेस गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद रेग्मीले बताए। 

Read the news at:
ऋण तिर्न र लगानीका लागि शतप्रतिशत हकप्रद जारी गर्दै सिंगटी हाइड्रो

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
ऋण तिर्न र लगानीका लागि शतप्रतिशत हकप्रद जारी गर्दै सिंगटी हाइड्रो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
ऋण तिर्न र लगानीका लागि शतप्रतिशत हकप्रद जारी गर्दै सिंगटी हाइड्रो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
ऋण तिर्न र लगानीका लागि शतप्रतिशत हकप्रद जारी गर्दै सिंगटी हाइड्रो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
ऋण तिर्न र लगानीका लागि शतप्रतिशत हकप्रद जारी गर्दै सिंगटी हाइड्रो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  तीन उद्योगले तिर्न थाले ‘डेडिकेटेड' र ‘ट्रंक लाइन' महसुल बक्यौताको किस्ता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *