नेपाल प्रहरीमा बढुवा भएका तीन जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक इ.राम कुमार चौधरीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरे। गृहमन्त्रीस्तरको यही मंसिर ८ गतेको निर्णयअनुसार उनीहरू पदोन्
Posted inSamachar
एआईजी कार्कीसहित डीआईजीद्वय अधिकारी र चौधरीलाई दर्ज्यानी चिह्न

