सीजीले आफ्नो घरायसी उपकरण ब्रान्डअन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ।आधुनिक नेपाली भान्साको सुविधा , समय बचत र र स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको सीजी मेरिडिया स्मार्ट एयर फ्रायर मोडेल सीजीएमआरएएफ८एलएआईले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको कम्पनीको दाबी छ।सीजीएमआरएएफ८एलएआई नेपालको पहिलो एआई एयर फ्रायर हो। यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ। यो नेपालमा पहिलो पटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता र इन्टेन्ट अफ थिंग्स प्रवि
Posted inSamachar
एआई-सञ्चालित एयर फ्रायर बजारमा, मूल्य कति?

