एएफसी एसियन कप छनोट : आज मलेसियासँग भिड्दै नेपाल

एएफसी एसियन कप छनोट : आज मलेसियासँग भिड्दै नेपाल

एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) घरेलु टोली मलेसियासँग भिड्दै छ। मलेसियामा हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले पराजित भएको छ। नेपालले उक्त प्रतिस्पर्धा घरेलु मैदानमै खेल्न पाउनुपर्ने थियो। तर एएफसीले काठमाडौँस्थित दशरथ रगंशाला अयोग्य भनेपछि नेपाली फुटबल टोली विपक्षीको मैदानमा खेल्न बाध्य भएको थियो।नेपाल यसअघि नै लगातार चौथो हार बेहोर्दै २ खेलअगावै समूह चरणबाट बाहिरिसकेको छ।

Read the news at:
एएफसी एसियन कप छनोट : आज मलेसियासँग भिड्दै नेपाल

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एएफसी एसियन कप छनोट : आज मलेसियासँग भिड्दै नेपाल

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एएफसी एसियन कप छनोट : आज मलेसियासँग भिड्दै नेपाल

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एएफसी एसियन कप छनोट : आज मलेसियासँग भिड्दै नेपाल

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एएफसी एसियन कप छनोट : आज मलेसियासँग भिड्दै नेपाल

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  जेनजी आन्दोलनमा मृत्यु भएका १० जनाको आज नगर परिक्रमासहित अन्त्येष्टि गर्ने तयारी

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *