एएफसी एसिया कप छनोटमा नेपाल मलेसियासँग पराजित

एएफसी एसिया कप छनोटमा नेपाल मलेसियासँग पराजित

एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको छ। मंगलबार साँझ क्वालालम्बुरको बुकित जलिल राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल मलेसियासँग ०–१ गोलले पराजित भएको हो। मलेसियाका लागि फैसल हलिमले गोल गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको ५६औं मिनेटमा हलिमले गोल गरेका हुन्। समूह ‘एफ’मा रहेको नेपालको यो पाँचौं हार हो। अब नेपालले अन्तिम खेलमा लाओससँग प्रतिस्पर्धा गर्नेछ। 

Read the news at:
एएफसी एसिया कप छनोटमा नेपाल मलेसियासँग पराजित

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एएफसी एसिया कप छनोटमा नेपाल मलेसियासँग पराजित

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एएफसी एसिया कप छनोटमा नेपाल मलेसियासँग पराजित

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एएफसी एसिया कप छनोटमा नेपाल मलेसियासँग पराजित

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एएफसी एसिया कप छनोटमा नेपाल मलेसियासँग पराजित

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नयाँ दलको विधान तयार पारेर रास्वपाको अन्तिम निर्णय पर्खिरहेका छन् कुलमान

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *