नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादी लगायतसँग हुन लागेको एकता आफूलाई मान्य नहुने भएका छन्। शनिबार पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकबाट बाहिरिँदै उनले आफू ‘एकताको भारी’ बोक्न तयार नभएको उल्लेख गरे।‘हामी जो एकता गर्दै छौँ,’ शर्माले भने, ‘‘त्यो भारी माओवादी पार्टीले बोक्न सक्दैन। त्यो भारी हामी बोक्दैनौँ, त्यो हामीलाई मान्य छैन। त्यो मलाई मान्य छैन।’ माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफ्ना कुरा
Posted inSamachar
‘एकताको भारी बोक्न सक्दिनँ’ भन्दै माओवादी बैठकबाट निस्किए जनार्दन

