नेकपा एकीकृत समाजवादीका नेता किसानले श्रेष्ठले आफूहरू एमालेमा फर्किने घोषणा गर्दै नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेका आफ्ना अध्यक्ष माधव नेपाललाई शुभकामना दिएका छन्। एकीकृत समाजवादीबाट एमाले फर्किने तयारीमा रहेका नेता–कार्यकर्ताहरूको समूहले आज बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महासचिव घनश्याम भुसाल नयाँ पार्टी गठनको तयारीमा रहेको भन्दै उनलाई पनि शुभकामना दिए। आफूहरू घर फर्किन लागेको जानकारी दिँदै उनले भने, ‘म अहिले धेरै भन्न चाहन्नँ। कसेलाई गाली गर्न
Posted inSamachar
एकता गर्न लागेका माधव नेपाल र नयाँ पार्टी खोल्न लागेका घनश्याम भुसाललाई शुभकामना: किसान श्रेष्ठ

