एकता घोषणाअघि ९ वामपन्थी दलले बुधबार जन प्रदर्शन गर्ने

एकता घोषणाअघि ९ वामपन्थी दलले बुधबार जन प्रदर्शन गर्ने

एकता घोषणाअघि नौ वामपन्थी दलले बुधबार जनप्रर्शन गर्ने भएका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका नौ वाम समूहबीच बुधबार काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा सभा हुँदैछ। एकता घोषण सभाअघि जनप्रदर्शन गरिने माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए। भोलि हुन लागेको नौ वाम दलबीचको एकताको निर्णयलाई अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक अहिले प्रज्ञा भवन कमलादीमा सुरु भएको छ। 

Read the news at:
एकता घोषणाअघि ९ वामपन्थी दलले बुधबार जन प्रदर्शन गर्ने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एकता घोषणाअघि ९ वामपन्थी दलले बुधबार जन प्रदर्शन गर्ने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एकता घोषणाअघि ९ वामपन्थी दलले बुधबार जन प्रदर्शन गर्ने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एकता घोषणाअघि ९ वामपन्थी दलले बुधबार जन प्रदर्शन गर्ने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एकता घोषणाअघि ९ वामपन्थी दलले बुधबार जन प्रदर्शन गर्ने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *