एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमा ‘हर्ष’ आज (शुक्रबार) देखि प्रदर्शनमा आएको छ। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले शुक्रबारको बिहानी शोमा पनि प्रशंसा पाइरहेको छ। देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको सिनेमामा पारिवारिक कथा छ।बुधबार आयोजित प्रिमियर शोमा प्राप्त प्रतिक्रियाले निर्देशक शिव रेग्मी हर्षित देखिएकी थिइन्।निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्।न्युयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व
Posted inSamachar
एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ आजदेखि देशभरका हलमा

