नेपाली कम्युनिस्ट पार्टीसँग एकता सम्झौतामा हस्ताक्षर गरेका नेता भीम रावलले पुनः एकताले विगतको विभाजनको पीडा घटाएको भावना व्यक्त गरेका छन्। बुधबार नेपाली कम्युनिस्ट पार्टी र रावलको माृतभूमि जागरण अभियानबीच ७ बुँदे एकता सम्झौतामा हस्ताक्षर भएको थियो। यसले नेकपा विभाजनको घाउमा मलम लागेको महसुस भएको समेत रावलले बताए। ‘यो सभाकक्षमै उपस्थित हुँदा त्यो समय सम्झिन्छु, जब प्रतिक्रियावादी र स्वार्थी तत्वहरूले पार्टीलाई विभाजित गरेका थिए र हामी गह्रौँ मनले यही ठाउँबाट छुट्टिएका थियौँ,
Posted inSamachar
एकता सम्झौतामा हस्ताक्षरपछि रावलले भने- विछोडको घाउमा मलम लागेको महसुस भयो

