भोलि हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो एकबजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको नेता लीलामणि पोख्रेलले जानकारी दिए। नेकपा एकीकृत समाजवादीसहित नौवटा वाम दलबीच हुन लागेको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको उनले बताए। आजको बैठकमा नेताहरूलाई बोल्ने समय भने छुट्याइको छैन। बैठक आजै सक्ने तयारी छ। माओवादी र एकीकृत समाजवादीसहतिका वाम दलबीचको एकतालाई लिएर दुवै पार्टीभित
Posted inSamachar
एकता सहमति अनुमोदनका लागि माओवादी महाधिवेशन आयोजक समितिको बैठक बस्दै

