भारतस्थति आन्ध्र प्रदेशको श्रीकाकुलमस्थित कासीबुग्गा वेंकटेश्वर स्वामी मन्दिरमा शनिबार एकादशीको दिन भागदौड हुँदा दश जनाको मृत्यु भएको छ। तीमध्ये आठ जना महिला र दुई बालबालिका छन्।भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। मृत्यु हुनेको संख्या बढ्न सक्छ।स्थानीयका अनुसार मन्दिर पहिलो तलामा छ, जसको प्रवेशद्वार एउटा मात्र छ। आज ठूलो भिडका कारण सडक अवरुद्ध भयो। मानिसहरूबीच धकेलाधकेल हुँदा रेलिङ भाँचियो, जसले गर्दा भागद
Posted inSamachar
एकादशीका दिन आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा भागदौड हुँदा १० जनाको मृत्यु

