दस महिनादेखि पार्टीविहीन रहेका भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टी भित्रिँदा निकै हर्षित देखिन्थे। २०८१ पुस १० गते नेकपा एमालेले साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि रावलको कुनै पार्टी थिएन।दौरा–सुरुवाल–कोटमा ठाँटिएर राष्ट्रिय सभागृहमा आयोजित समायोजन कार्यक्रममा पुगेका उनलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्दा अँगालो हाले। साथमै थिए, सहसंयोजक माधवकुमार नेपाल थिए। जोसँग २४ वर्ष एमालेमा निकट रहेर रावलले काम गरेका थिए।तर, २०७८ भदौमा नेपालले एमाले विभाजन गर्दा भने राव
Posted inSamachar
‘एकीकरणको जस लिएर बिदा होऔँ’ भनेर प्रचण्डले फकाएपछि पग्लिएका थिए भीम रावल

