नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दाहालसँगे नेकपा एमालेका मकवानपुर जिल्ला सदस्य भूमिनन्द अर्याल पनि रास्वपामा प्रवेश गरेका हुन्।बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले उनीहरूलाई पार्टीमा स्वागत गरे।कम्युनिस्ट पार्टीमा रहेका नेताहरू कहिल्यै नसच्चिने भएकाले आफू रास्वपामा प्रवेश गरेको दाहालले बताए।पुराना पार्टीहरूलाई जनत
Posted inSamachar
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नै रास्वपामा प्रवेश

