१९ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) प्रतिको प्रतिबद्धता नै नेकपा (एकीकृत समाजवादी) सँगको एकताको मुख्य आधार भएको बताएका छन् । उनले बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत् एमालेमा समाहित हुने तयारीमा रहेका एकीकृत समाजवादीका नेताहरूलाई जबजनै एकताको मुख्य आधार भएको बताएका हुन् । ‘पार्टी अध्यक्ष, महासचिवलगायत हामी सबैले यहाँहरूलाई…
ALSO READ राप्रपाका ४ नेताले भनेः विधानको उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले पार्टीलाई क्षति पुग्यो
