शिक्षकहरुले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आइतबार विद्यालय शिक्षक विधेयकमा आफ्ना माग समावेश गर्दै धर्ना दिएका हुन्। उनीहरुले यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय धर्ना दिएका थिए। धर्नामा पुगेका उनीहरुले आफूहरुको माग सम्बोधन नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरेका छन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको मागको राजनीतिक दलहरु
Posted inSamachar
एकीकृत समाजवादीको कार्यालयमा शिक्षकको धर्ना

