नेकपा एकीकृत समाजवादीको युवा संगठनमा समानान्तर समिति बनेको छ। आइतबार सञ्जीव राईको अध्यक्षतामा बसेको युवा संघको पदाधिकारी बैठकले उनको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको हो। उनको नेतृत्वमा २२१ सदस्यीय आयोजक कमिटी गठन भएको हो। यसअघि युवा संघका इन्चार्ज लक्ष्मण केसीले रोसन थापा नेतृत्वमा महाधिवेशन आयोजक कमिटी बनाएका थिए, जसमा राई सहसंयोजक थिए। राई समूहले त्यसलाई सच्याउन २४ घण्टे अल्टिमेटम दिएको थियो। तर, त्यो नसच्चिएपछि राईको नेतृत्वमा छुट्टै आयोजक कमिटी
Posted inSamachar
एकीकृत समाजवादीको युवा संगठनमा समानान्तर समिति, राईको नेतृत्वमा बन्यो महाधिवेशन आयोजक कमिटी (सूची)

