नेकपा एकीकृत समाजवादीले वामदेव गाैतमलाई तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य बनाएको छ। एकीकृत समाजवादीको जारी सचिवालय बैठकले उनलाई तेस्रो वरीयता दिएको एक नेताले नेपालखबरलाई जानकारी दिए। उनले भने उहाँलाई तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य बनाइएको छ।
Posted inSamachar
एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता दिने निर्णय

