एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

नेकपा एकीकृत समाजवादीले हालै मात्र पार्टीमा समाहित सम्मानित नेता वामदेव गौतम पक्षका तीन जनालाई पोलिटब्युरो सदस्य बनाएको छ। पार्टीको केन्द्रीय कार्यालयमा जारी एकीकृत समाजवादीको जारी सचिवालय बैठकले गौतम पक्षका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए। ‘बैठकले उहाँहरूलाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गर्‍यो’, ती नेताले भने। 

Read the news at:
एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एकीकृत समाजवादीमा वामदेव गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  भोलि हुने जेनजीको प्रदर्शनमा बालेनको समर्थन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *