नेकपा (एकीकृत समाजवादी)ले आफूहरुको एकताबाट अत्तालिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क’ भन्ने भ्रम फैलाएको बताएका छन्।केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकका निर्णयबारे जानकारी गराउँदै प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले यसको भ्रममा नपर्न आग्रह गरेका छन्।शनिबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो यो ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले ‘घर फर्क’ भन्ने भ्रम फैलाउने प्रयास गरेका छन्, तर यो केवल दुष्प्रयास हो।’बैठकले नेकपा (माओवादी केन्द्
Posted inSamachar
एकीकृत समाजवादीले भन्यो- केपी ओली अत्तालिएर ‘घर फर्क’ भन्ने भ्रम फैलाए

