नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले आफू आज ज्यादै नै खुसी भएको प्रतिक्रिया दिएका छन्। शुक्रबार नेकपा एकीकृत समाजवादीसँग राष्ट्रिय एकता अभियानबीच भएको एकता समारोहलाई सम्बोधन गर्दै उनले चार वर्षको प्रयासपछि दुई पार्टी एक भएको बताए। 'आज म ज्यादै खुसी भएको छ। अलिअलि पनि होइन ज्यादै धेरै। मैले धेरै व्यक्त गर्न सक्दिनँ। नेकपा एकीकृत समाजवादीमा एकीकृत हुन चारवर्ष पहिलेदेखि सुरु गरेँ। मेरो पार्टी कार्यालय र यहाँ धेरै टाढा होइन तर मलाई यहाँ आउन चार वर्ष लाग्यो। मै
Posted inSamachar
एकीकृत समाजवादी प्रवेश गर्दै वामदेवले भने- म एसएलसी पनि बल्लतल्ल थर्ड डिभिजनमा पास गरेको मान्छे हुँ

