नेकपा एकीकृत समाजवादीले नवप्रवेशी सम्मानित नेता वामदेव गौतमलाई तेस्रो वरीयतासहित सचिवालय सदस्य बनाएको छ।पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको सचिवालय बैठकले गौतमसहित नेकपा राष्ट्रिय एकता अभियानबाट आएका १३ जनालाई केन्द्रीय कमिटीमा लाने निर्णय गरेको छ। बैठकमा सहभागी एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार तीमध्ये डीबी कार्की, लोकनाथ धमला र तुलसी थापालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय भएको छ। उनका अनुसार पार्टीको केन्द्रीय कमिटीमा उनीहरूसहित द
Posted inSamachar
एकीकृत समाजवादी सचिवालयको निर्णय: वामदेवलाई तेस्रो वरीयता, १३ जना केन्द्रीय कमिटीमा (सूची)

