२२ भदौ, काठमाडौं । नेपालले २३औं एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो । चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य जिते ।
Posted inSamachar
एकेएफ यू-२२ कराते च्याम्पियनसिपमा नेपाललाई २ कांस्य
