करिब एक वर्षको अन्तरालपछि अभिनेत्री बेनिशा हमाल पर्दामा देखिँदैछिन्। तर, विडम्बना उनी एकैपटक दुई फरक डुङ्गामा सवार गर्न बाध्य छिन्। कारण, उनी अभिनीत दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’ एकैपटक साउन २३ मा रिलिज हुँदैछन्। आफ्नै फिल्म एकआपसमा जुध्दाखेरि उनको मन अमिलो भएको छ। यस्तो हुन नदिन दुवै फिल्मका निर्मातालाई आग्रह नगरेकी पनि होइनन्। तर, केही नलागेपछि अहिले उनलाई दुवै फिल्मको प्रचारप्रसारमा दौडिन भ्याइनभ्याइ छ। कुनै पनि कलाकारको लागि आफ्नो सिर्जना दर्शकमाझ पुग्नु उत्स
Posted inSamachar
एकैपटक दुई डुंगामा सवार बेनिशा भन्छिन्- बिहे गर्न तयार छु तर जीवन काट्न सकिने केटा भेटिएन (भिडिओ)

