नेपालले गत वर्ष कीर्तिमानी निर्यात गरेको छ। भन्सार विभागका अनुसार नेपालको निर्यात व्यापार ८१.८० प्रतिशतले फस्टाएको हो। आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असारसम्म नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ। अघिल्लो वर्ष नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजारको निर्यात गरेको थियो। ताजा तथ्यांकअनुसार नेपालले यो अवधिमा आयात समेत १३.२५ प्रतिशतले बढाएको छ। यसअनुसार १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजारको वस्तु तथा सेवा आयात गर
Posted inSamachar
एकै वर्ष पौने ३ खर्बको निर्यात, वैदेशिक व्यापारको आकार २० खर्ब नाघ्यो

